गढवामा थारु सांस्कृतिक ओ माघ मिलन कार्यक्रम – ‘लोपोन्मुख कला संस्कृति संरक्षण गर्नमा जोड’
गढवा, २९ पौष। गढवामा गढवा गाउँपालिका र दक्षिण देउखुरी अधिकार मञ्चको आर्थिक सहयोग तथा थारु कल्याणकारी सभा गढवा देउखुरी दाङको आयोजनामा सोमबार गढवामा थारु सास्कृतिक ओ माघ मिलन कार्यक्रम २०८१ गढवाको कृषि उपज संकलन केन्द्रमा सम्पन्न भएको छ। थारु कल्याणकारी…