गढवा उद्योग वाणिज्य संघद्वारा गढवा गाउँपालिकालाई ७ बुँदे ध्यानाकर्षण पत्र
गढवा, ७ माघ । गढवा उद्याेग बाणिज्य संघले पालिकाका बजार ब्यबस्थापन तथा गढवा बजारमा हाट बजार संचालनका लगायतका बारेमा ७ बुँदे ध्यानाकर्षण पत्र साेमबार गढवा गाउपालिकालाई बुझाएकाे छ । अस्तब्यस्त रहेकाे तरकारी बजार लाइ ब्यबस्थापन, बजार क्षेत्रमा रहेका ठेला, ढेब्ली…