दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड 
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ११ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाङमा आर्थिक क्रियाकलाप सकारात्मक रुपमा अघि बढिरहेकाले विकासको संभावना फराकिलो बन्दै गएको बताउनुभएको छ। नेपाल उद्योग व्यापार महासङ्घ दाङको आयोजनामा घोराहीमा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको…

गढवा गाउँपालिकाले विद्यार्थीलाई कानुन सम्बन्धि लेखन तथा सचेतनामूलक ज्ञान दिंदै
आलोक भावुक

गढवा, १० माघ।दाङको गढवा गाउँपालिकाले कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरुलाई कानुन सम्बन्धी लेखन तथा सचेतनामूलक कानुनी जानकारी दिएको छ। गढवा गाउँपालिका वडा नम्बर ३ मा रहेको सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबडियामा अध्ययनरत विद्यार्थीहरुलाई कानुन सम्बन्धी जानकारी दिईएको हो। कार्यक्रममा…

सिपि नेपालको आयोजनामा गढवामा छैठौं महिला फुटबल प्रतियोगिता सुरु
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १० माघ। कति बस्छौ चुला र चौकामा, आउ बाहिर रमाउ खेलमा भन्ने मुल नाराका साथ छैठौं महिला फुटबल प्रतियोगिता २०८१ जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा बुधबार देखि सुरु भएको छ । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको…