गढवामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विकास योजनाहरूको अनुगमन
गढवा, १२ माघ।दाङको गढवा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सम्पन्न भएका योजनाहरुको अनुगमन गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका श्रमिकहरुले सय दिन काम गर्वे गरी बिभिन्न कार्यहरुमा लागेका छन्। कार्यहरुको अनुगमन गर्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले…