चे–ग्वेभाराको विश्वचर्चित लेख : ‘क्रान्ति संगीतमय हुँदैन, मुक्तिको यात्रा कठोर हुन्छ’
राजेन्द्र महर्जन

प्रिय साथी, हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो वाचा पूरा गर्ने आशासहित मैले अफ्रिकाको यात्राको क्रममा यी टिप्पणीहरु लेखिरहेको छु। माथि उल्लेखित शीर्षकअनुरुप टिप्पणीहरु लेख्ने प्रयत्न गर्नेछु। मलाई आशा छ – पाठकहरुका लागि यो रुचीकर हुनेछ।…

सम्पादकीय : ‘गणतन्त्रनेपाल’ को आगमन !
सम्पादक

निरक्षरताको लगभग उन्मूलन, सामाजिक–सांस्कृतिक जागरण र सूचना प्रविधिको अकल्पनीय विकासक्रमसँगसँगै आज समग्र मानवजातिले नै आमसञ्चार र विशेषतः सूचना प्रविधिका माध्यमलाई जीवनपद्धतिकै रूपमा अँगालिरहेको छ । र, यो क्रम विश्वजगतको सापेक्षतामा नेपालमा पनि सन्तोषजनकरूपमै विकसित भइसकेको छ । नयाँ–नयाँ प्रविधिको आविष्कार…

‘एमालेको एकता जोगाउन’ खनाल–नेपाल पक्षको अपिल (पूर्णपाठसहित)
गणतन्त्र नेपाल संवाददाता

विभाजनको डिलमा पुगेको सत्ताधारी एमालेका अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार साँझ दुई घन्टा लामो छलफल गरेपछि ‘एकता जोगिन्छ कि’ भन्ने आशा सो पार्टीका अधिकांश नेता–कार्यकर्तामा पलाएको थियो । तर, अध्यक्ष ओलीका व्यवहार र शैलीका कारण एमाले…