नेपाली राजनितिमा सहिदको योगदान अतुलनिय:उपाध्यक्ष चौधरी
गढवा, १६ माघ। शहिद दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले नेपाली राजनीतिमा शहिदको योगदान अतुलनीय रहेको बताउनु भएको छ। गढवा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सो कुरा बताउनुभएको हो। राष्ट्रिय स्वाधीनता, स्वाभिमान रक्षाको…