नेता नेपालकाे आह्वान: कम्युनिष्ट एकता र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गराैँ
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । कम्युनिष्ट एकता र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानको थालनीका लागि नेकपा एमालेका नेता माधवकुमार नेपालले अपील गरेका छन् । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औँ जन्मजयन्तीको सन्दर्भमा सोमबार वक्तव्य जारी गरेर नेता नेपालले नेकपा…

कार्यकर्तालाई नेता प्रभाकरकाे अपिल: समाजवादी कार्यदिशा बन्दैछ, लागु गर्न तयार हुनुस्
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १३ असार

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको भ्रुण तयार गर्न एक नेता एक गाउँको अवधारणा अघि सार्नुपर्ने बताएका छन् । पार्टीले समाजवादी क्रान्तिको कार्यदिशा तयार पारिरहेको उल्लेख गर्दै उनले आफूहरुले उच्चस्तरमा छलफल गरिरहेको र अब समाजवादको भ्रुण…

विपक्षी गठबन्धनका नेताहरुकाे एउटै मत : एकअर्कालाई धोका दिँदैनाै
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १२ असार 

विपक्षी गठबन्धनका नेताहरुले एकअर्कालाई धोका नदिने प्रतिबद्धता जनाएका छन् । शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा शीर्ष नेताहरुले गठबन्धनमा कसैलाई धोका नहुने वचनवद्धता जाहेर गरेका हुन् । जनमोर्चाका महासचिव मनोज भट्टदेखि काँग्रेस सभापति शेरबहादुर देउवासम्मले कुनै…