‘मेड’ (MAID):- पीडित महिलालाई आफ्नो बाटो आफै बनाउन प्रेरित गर्ने सिरिज
‘मेड’ (MAID, 2021) एलेक्स नामक एक महिलाले आफ्नो toxic & abusive पतिबाट मुक्ति पाउन र आफ्नो सानी छोरीको कस्टडी हासिल गर्नका लागि गरेको सङ्घर्षको कथा हो। एकरात उनको पतिले उनलाई आफ्नो toxic behaviour ले आतंकित पारेपछि भयभीत भएर उनी आफ्नी…