अर्थशास्त्रको ठेली कण्ठ गर्दैमा कोही अर्थशास्त्री हुँदैन
माओवादी जनयुद्धकालमा सैनिक कमाण्डरको सफतापूर्वक जिम्मेवारी निर्वाह गरेका जनार्दन शर्मा अहिले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । २०४६ सालको परिवर्तनपछि नेपाली काँग्रेसको निजीकरण, उदारीकरण, खुला अर्थनीतिको, विश्वव्यापीकरणको नाममा देशमा लुटपाट मच्चाएर देशलाई कंगाल बनउने राष्ट्रघाती हर्कतविरुद्ध संघर्षमा आउन जरुरी थियो ।…