गढवामा पालिकास्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न
गढवा – ८ भाद्र भूउपयोग योजना र भूमि सम्बन्धी समस्या समाधानका लागी स्थानीय सरकारको भुमिका बिषयक पालिकास्तरिय अभिमुखीकरण कार्यक्रम गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले भूमिहीन सुकुम्बासीहरुको समस्या लाई पहिचान…