विपी कोइराला मेरा पनि नेता हुनुहुन्छ: मन्त्री मेटमणि चौधरी
गढवा, ४ कार्तिक क्षेत्र नम्बर १ दाङका सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विपी कोइराला आफ्नो पनि नेता भएको बताउनु भएको छ। घोराही–२ पलासेमा विहिबार आयोजित बाम लोकतान्त्रिक गठबन्धन दलका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले…