विश्व वित्तीय सप्ताहको अवसरमा अभियान लघुवित्तको अम्रैयामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 
गणतन्त्रनेपाल समाचारदाता

त्र १२, कञ्चनपुर । अभियान लघुवित्त वित्तीय संस्थाको आई बि आर डी शाखाले विश्व वित्तीय सप्ताह (Global Money Weeks-2023) को अवसर पारेर कञ्चनुरको पुनर्वास न.पा. २, अम्रैयामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ऐश्र्वय आधारभुत विद्यालय, अम्रैया,कञ्चनपुमा सञ्चालन गरिएको…

लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस संसदीय दलको निर्णय
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १२ चैत्र। लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । संसदीय दलको आज बिहान लुम्बिनीमा बसेको बैठकले काँग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको सांसद तथा पूर्व मन्त्री दलबहादुर रानाले जानकारी दिनुभयो…

सरकारले करोड खर्चेर बनाइदिएका घरमा बस्न गएनन् ‘मुक्त हलिया
गणतन्त्रनेपाल समाचारदाता । काठमाडाैं, १० चैत, २०७९

हलिया प्रथा अन्त्य घोषणापछि सरकारले ‘मुक्त हलिया’ परिवारहरूको पुनर्स्थापनाका लागि घर बनाइदिने योजना ल्यायो। सोही अनुसार सुर्खेतका वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका, चिंगाड गाउँपालिका लगायतका विभिन्न ठाउँमा केही घर बने। तीमध्ये सबैभन्दा धेरै घर गुर्भाकोट नगरपालिकामा बनेका थिए। भेरीगंगा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID