एकीकृत समाजवादी पार्टीको रणनैतिक लक्ष्य वैज्ञानिक समाजवाद
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको रणनैतिक लक्ष्यमा वैज्ञानिक समाजवाद राखेको छ । कम्युनिष्टको आधारभूत रणनीति समाजवाद नै भएपछि पछिल्लो समय शान्तिपूर्ण राजनीति अंगालेका कम्युनिष्टहरुले वैज्ञानिक समाजवाद भन्न छाडेका थिए । केही दिनअघि सम्पन्न नेकपा माओवादी…