गढवा वडा नं. ७ कान्छीगांउमा तिनदिने आधारशिला तालिम सम्पन्न
ढवा, ७ फागुन। गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना द्वारा गठित सगरमाथा महिला उद्यमी समूह गढवा ७ कान्छीगाउमा आज बुधवार तिनदिने आधारशिला तालिम सम्पन्न भएको छ। समूहकी अध्यक्ष मनटुन्नु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा…