३०औं जनयुद्ध दिवसको अवसरमा गढवा माओवादी केन्द्रद्वारा श्मशान घाटमा सरसफाइ
गढवा, १ फागुन। ३०औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले लमही नगरपालिकामा रहेको राप्तीपुल श्मसानघाटमा बृहत सरसफाई गरेको छ। माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले ३०औं जनयुद्ध दिवसको अवसरमा श्मसान घाट तथा गढवा बजारको मुख्य चोकम2 जेब्रा कर्सिङमा पेन्टीङ…