गढवामा बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन
आलोक भावुक

गढवा, २७ पौष । गढवामा बहु सांस्कृतिक संग्रहालयहरुको बिहिवार उद्घाटन गरिएको छ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले मिनि बहु सांस्कृतिक संग्रहालयहरुको स्थापना गरेको हो। बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले लोपोन्मुख पञ्चैबाजा,…

भीमदत्त नगरपालिका ६ नम्बर वडाका वडाअध्यक्ष खड्का मृत फेला
गणतन्त्रनेपाल समाचारदाता

महेन्द्रनगर, २६ पौष । कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रवक्ता तथा ६ नम्बर वडाका वडाअध्यक्ष महेन्द्र खड्का मृत अवस्थामा फेला परेका छन् । भीमदत्त–३ मा पर्ने महाकाली सिचाईको मूलनहरमा बनेको पक्की बाटोमा बिहीबार बिहान उनको शव फेला परेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले…

सन्दिप लामिछाने लाई आठ वर्ष कैद सजाय, बाहिरै बसेर पुनरावेदन गर्ने सुविधा
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २६ पौष। क्रिकेटर सन्दिप लामिछानेलाई १० वर्षभन्दा कम सजाय तोकिएकाले उनले थुनाबाहिर रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् । ६ देखि १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ । उनले…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID