दुर्गा आधारभूत बिद्यालय मनिकापुरको ३५औ बार्षिकोत्सव सम्पन्न
गढवा, १८ माघ। दुर्गा आधारभूत बिद्यालय गढवा- ६ मनिकापुरको ३५ औ बार्षिकोत्सव बिहिवार मनिकापुरमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल रानाको सभापतित्व तथा गढवा गाउंपालिका अध्यक्ष यम नारायण शर्मा पाेख्रलको प्रमुख आथित्य तथा ६ नम्बर वडाध्यक्ष बिर बहादुर…

