बालश्रम निवारणका लागि गढवामा बाल सञ्जाल पदाधिकारीहरूलाई अभिमुखीकरण
आलोक भावुक

गढवा,१४ असार। गढवा गाउँपालिकाको आयोजनामा बालश्रम निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। गाउँपालिका अन्तर्गत क्रियाशील बाल सञ्जालका पदाधिकारीहरूलाई लक्षित गरी एकदिवसीय गढवा गाउँपालिकाको कार्यालयमा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बाल श्रम निवारण सम्बन्धी व्यवस्था, बालश्रम न्यूनीकरण तथा…

गढवामा लागूपदार्थ, बालविवाह र सामाजिक सञ्जालबारे सचेतना कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,१३ असार। लागू औषध दुरुपयोग एवं ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अभिभावक र विद्यार्थीसँग बालविवाह न्यूनीकरण लागू पदार्थ दुर्वेसन र सामाजिक सञ्जालको सुरक्षित प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा गढवा गाउँपालिका वडा…

गढवा गाउँपालिका वडा नम्बर ३ मा न्यायिक संवाद कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १३ असार । गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रबार गढवा वडा नम्बर ३ मा “जनतासँग न्यायिक संवाद कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुल्सीराम अधिकारीको अध्यक्षता कार्यक्रममा गढवा गाउँपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID