गढवा गाउँपालिकाको नीती कार्यक्रम तथा बजेट पूर्वतयारी छलफल कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ३ जेठ। गढवा गाउँपालिकाको नीती कार्यक्रम तथा बजेट पूर्वतयारी छलफल कार्यक्रम बिहिवार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२को नीती कार्यक्रम तथा बजेट पूर्वतयारी छलफल को नीति तथा कार्यक्रम र बजेट तर्जुमा तथा पूर्व बजेट छलफल…

विपद् पुर्वतयारीका लागि दक्ष जनशक्ति तयार गर्दै गढवा गाउँपालिका
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ३१ वैशाख। गढवा गाउँपालिकाको आयोजनामा गढवा गाउँपालिका स्तरिय प्रतिकार्य समुह सदस्यहरुको क्षमता विकासका लागि ६ दिने समुदायमा आधारित आपतकालिन प्रतिकार्य समुह तालिम आइतबार देखि गढवा गाउँपालिकाको सभाहलमा शुरु भएको छ । गढवा गाउँपालिका आध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा औपचारिक…

गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रबाट गाईको मुत्र बिक्रि सुरु
आलोक भावुक

गढवा, २९ बैशाख । गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रबाट गाईको मुत्र बिक्रि सुरु सुरु भएको छ। स्थानीयहरुले औषधीको लागि गाई संरक्षण केन्द्रबाट गाईको मुत्र किन्ने गरेको गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रका व्यवथापक भक्त बहादुर…