दाङको राप्तीमा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु,पहिलो दिन ८ खेल सम्पन्न
तुल बहादुर कवँर मगर

देउखुरी ,१८ फागुन । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुकाे प्रमुख आतिथ्यतामा प्रतियोगिताकाे उद्घाटन गरिएको हाे।…

आयाम बहुउद्देश्यीय सहकारी संस्थाकाे वार्षिकोत्सब सम्पन्न, मैत्रीपूर्ण फुटबलमा हाेटल ब्यबसायि विजय
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १३ फागुन । आयाम बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नाे ९ अाैं बार्षिकाेत्सव भब्यताकाे साथ विभिन्न कार्यक्रम हरू गरि मनाएकाे छ । मिति २०७२ फाल्गुन १३ गते स्थापना भएकाे संस्थाले हरेक बार्षिकाेत्सवमा समुदाय स्तरिय कार्यक्रमहरू गरि मनाउदै अाएकाे छ । यसअघि…

जनयुद्ध दिवसको अवसरमा राप्तीमा संचालित फूटवल प्रतियोगिताको उपाधि युनाइटेड लालमटिया फुटबल क्लबको समूह `ए´लाई
 तुल बहादुर कवँर मगर

देउखुरी, ६ फागुन । जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीको आयोजना गरेको खुल्ला पुरुष फूटबल प्रतियोगिताको उपाधि युनाइटेड लालमटिया फुटबल क्लबको समूह `ए´ ले जितेको छ। शनिबार युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´र युनाइटेड लालमटिया फुटबल क्लबकै…