गढवा गाउँपालिकाले दूध उत्पादन कृषकहरूसँग अन्तरक्रिया
आलोक भावुक

गढवा, २० फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाले दूध उत्पादन कृषकहरूसँग मंगलवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। गढवा गाउँपालिकाले निर्माण अन्तिम चरणमा रहेको गढवा दुग्ध सङ्कलन तथा बिक्री केन्द्रको उद्घाटनका पूर्व गढवा गाउँपालिकामा रहेका दुग्ध उत्पादन कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।…

गढवाको वडा नम्बर ५ र वडा नम्बर ३ मा आधारशिला तालिम सुरु 
आलोक भावुक

गढवा,१६ फागुन ।आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम भोकालाई एकछाक भोजन होइन जिउने जुक्ति दिउँ भन्ने मूल नाराका साथ गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना समूहका सदस्यहरूका लागि आधारशिला तालिम सुरु भएको छ ।…

स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिँदै तुलसीपुर महोत्सव
रुपा थापा

तुलसीपुर, ५ फागुन । तुलसीपुरमा जारी दास्राे कृषि पर्यटन, सांस्कृतिक तथा व्यापार महाेत्सव तुलसीपुरले स्थानीय उत्पादनलाई बढी प्राथमिक दिएको छ । “स्वरोजगार,आत्मनिर्भर हाम्रो अधार शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने मुल नाराका साथ स्थानीय उत्पादन, कला संस्कृति र रहनसहनलाई राख्दै याे…