गढवाको गोबरडियामा एकीकृत घुम्ती शिविर, सेवालिनेहरुको घुइँचो
गढवा, ११ फागुन। गढवा गाउँपालिकाले जनताको सहजताको लागि सुरु गरेको एकीकृत घुम्ती शिविर आज आइतबार गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा सम्पन्न भएको छ । वडाबाटै सम्पूर्ण सेवा पाएपछी स्थानीय खुसीले फुरुङ्ग भएका छन्। पालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछी…