गढवामा सरकारी दरमा दुग्ध खरिद, महिनामै भुक्तानी पाउंदा किसान खुसीले गदगद
गढवा, ६ श्रावण। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाका दुग्ध उत्पादक किसानहरूसँग सरकारी दरमा दुग्ध खरिद गरी प्रतिबद्धता अनुसार महिनामै भुक्तानी पाउंदा खुशीले गदगद भएका छन्। सहकारीले २०८२ साउन ७ गते…

