श्रावण १६ गतेदेखि कोइलाबासमा सहकारी तरकारी बजार संचालन हुने
गढवा, १५ श्रावण ।गढवा गाउँपालिका वडा नं. ८ को कोइलाबास क्षेत्रमा भोली श्रावण १६ गतेदेखि सहकारी तरकारी बजार संचालन गरिने भएको छ। गढवा गाउँपालिकाले सञ्चालनमा ल्याएको भिटा परियोजना अन्तर्गत भारतीय सिमा नजिकका बासिन्दालाई सस्तो, ताजा र विषादीरहित तरकारी उपलब्ध गराउने…

