गढवा ८ कोइलाबासमा सुरु भयो सस्तो र स्वदेशी हाटबजार, महिला सहकारीको सक्रियता
आलोक भावुक

गढवा, १६ श्रावण । गढवा गाउँपालिका वडा नं. ८ को कोइलाबास क्षेत्रमा आजदेखि सुरु भएको तरकारी तथा दूध हाटबजार पहिलो दिनमै वडाबासीहरूबीच उल्लेखनीय चासो देखिएको छ। गढवा गाउँपालिका र भिटा परियोजनाको विशेष पहलमा सञ्चालन गरिएको यो बजार स्थानीय उत्पादनलाई प्रवर्द्धन…

दिगो उद्यमी महिला समूह आंटिपाकरद्वारा समूह सञ्जाल तथा अन्तरक्रिया 
आलोक भावुक

गढवा,१६ श्रावण। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत वडा नम्बर ६ आँटीपाकरमा गठित दिगो उद्यमी महिला समूह को आयोजनामा वडा नम्बर ६ मा गठित विभिन्न समूह सञ्जालहरू बीचको अन्तरक्रिया कार्यक्रम व्यवहार आंटीपाकरमा सम्पन्न भएको छ। दिगो उद्यमी महिला समूह आंटीपाकरकी…

श्रावण १६ गतेदेखि कोइलाबासमा सहकारी तरकारी बजार संचालन हुने
आलोक भावुक

गढवा, १५ श्रावण  ।गढवा गाउँपालिका वडा नं. ८ को कोइलाबास क्षेत्रमा भोली श्रावण १६ गतेदेखि सहकारी तरकारी बजार संचालन गरिने भएको छ। गढवा गाउँपालिकाले सञ्चालनमा ल्याएको भिटा परियोजना अन्तर्गत भारतीय सिमा नजिकका बासिन्दालाई सस्तो, ताजा र विषादीरहित तरकारी उपलब्ध गराउने…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID