काबुलको स्कुल बाहिर विष्फोट, ३० जनाको मृत्यु
एजेन्सी

२६ वैशाख, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरुको उपचार जारी छ…

देउवा भेट्न बूढानिलकण्ठ पुगे महन्थ ठाकुर र राजेन्द्र महतो
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावबारे निर्णय लिन सोमवार प्रतिनिधिसभा बैठक बस्नुअघि राजनीतिक सरगर्मी बढेको छ । प्रधानमन्त्री ओलीको पक्षमा देखिँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रमुख प्रतिपक्षी दल…

ओली एकताका लागि तयार भएनन्, सामुहिक राजीनामाकाे तयारीमा माधव समूह
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा एमाले माधव–झलनाथ पक्षले केपी ओलीसँग गरिएको एकता प्रयासको समीक्षा गरेको छ । शनिबार राजधानीमा बसेको माधव–खनाल समूहका सांसदहरुको बैठकले केपी ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्ष निकालेको छ ।‘आज हाम्रो पक्षका सांसदहरुको बैठक बसेको थियो, जहाँ…

बार्सा र एथ्लेटिको रोकिँदा रियललाई फाइदा
एजेन्सी

काठमाडाैं । बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्दै एथ्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ । यद्यपि, यसको फाइदा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पुगेको छ । आइतबार चौथो स्थानमा रहेको सेभियालाई हराएर रियलले एथ्लेटिकोसँग अंक बराबरी…

डीभी २०२२ को नतिजा सार्वजनिक
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ । आज…

ग्राउन्ड रियालिटी : दुइ देशको सीमा स्तम्भ सिमलको बोट
शिवु खनाल, २५ वैशाख

दाङ ।  नेपाल भारत सीमाक्षेत्र नजिकै रहेको दशगजामा ठुलो सिमलको बोट छ । दक्षिणतर्फ भारत र उत्तरतर्फ नेपालको बिचमा दशजगाको केन्द्र विन्दुमा ठूलो सिमलको बोट छ । सिमलको बोटदेखि उत्तरतर्फ नेपाल छ । जहाँ रहेकाे भौवाखोला भारततर्फ बग्दछ । सिमलको…

राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन अत्यावश्यक भइरहेको अवस्थामा राजधानीका केही अस्पतालमा अक्सिजनको अभाव देखिएको छ। अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना सङ्क्रमितको उपचार गर्न नसकिएको जनाएका छन्। ती अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्यामात्र सञ्चालनमा…

कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषद्काे निर्णय
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । सरकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । शनिबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको…

खोपको सहज आपूर्ति गर्न राप्रपाको माग
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिनु अमानवीय र व्यवसायिक धर्म विपरीत भएको बताएको छ । पार्टीले महामारीको समयमा जनस्वास्थ्यसँग खेलबाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारवाही गरी खोपको सहज आपूर्ति गर्न माग…