‘एमालेको एकता जोगाउन’ खनाल–नेपाल पक्षको अपिल (पूर्णपाठसहित)
गणतन्त्र नेपाल संवाददाता

विभाजनको डिलमा पुगेको सत्ताधारी एमालेका अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार साँझ दुई घन्टा लामो छलफल गरेपछि ‘एकता जोगिन्छ कि’ भन्ने आशा सो पार्टीका अधिकांश नेता–कार्यकर्तामा पलाएको थियो । तर, अध्यक्ष ओलीका व्यवहार र शैलीका कारण एमाले…

धरहराको पुनर्जन्म
गणतन्त्र नेपाल संवाददाता
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, ७ बैसाख । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको  छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघि सुरु भएको हो । यसअघि सोमबारलाई बोलाइएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको…

नेपाल समूहले बोलायो सांसदहरुको बैठक
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, ७ वैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदहरुको बैठक बोलाएका छन् । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित  २७ सांसदहरुलाइ संसद पदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका…

नेपालले नेदरल्याण्ड्सलाई दियो २०७ रनको लक्ष्य
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं,७ वैशाख। ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन…

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई ‘निषेध’ !
गणतन्त्र नेपाल संवाददाता

त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका…

विप्लवका नेता–कार्यकर्ता छुट्न अझै निकै कठिनाइ
गणतन्त्र नेपाल संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको ‘प्रतिबन्ध’ फुकुवासँगै सरकारले पक्राउ गरेका सो पार्टीका नेता–कार्यकर्ता रिहा गर्न थालिएको तयारी सहज र दिगो समाधान नभएको विज्ञहरूले बताएका छन् । विप्लव नेकपाका कतिपय नेता–कार्यकर्ता जघन्य ‘अपराध’ मा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि…

‘लापरबाही बढ्दै गए’ फेरि लकडाउन !
पत्रपत्रिका

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने स्थिति भयावह भएर जाने र लकडाउन गर्नुपर्ने अवस्था आउने चिकित्सकहरूले बताएका छन् । कोरोना संक्रमणका सम्बन्धमा अन्तर्राष्ट्रिरुपमा नै…

सत्तामा टिक्ने ओलीको अर्को चालबाजी
पत्रपत्रिका

आफू सत्तामा टिक्नकै लागि मात्र नेकपा (एमाले) पार्टी मात्र नभई देश र जनतालाई नै दाउमा राखेका प्रधानमन्त्री केपी ओलीले कुनै पनि बेला अर्को कुटिल चाल चल्ने संकेतहरु देखिइरहेका छन् । सत्तामा टिक्नकै लागि उनले फेरि अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन…