काँग्रेस सभापति देउवाले बाेलाए निजी निवासमा आकस्मिक पत्रकार सम्मेलन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन आयाेजना गरेका छन् । सभापति देउवाले आज दिउँसो ३ बजे निजी निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले गणतन्त्रनेपाललाई जानकारी दिए । पाैडेलका अनुसार…

निषेधाज्ञाकाे दाेस्राे दिन : आजबाट थप कडाइ गरिने
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि काठमाडौं उपत्यकामा जारी गरिएकाे निषेधाज्ञामा थप कडाइ हुने भएको छ । निषेधाज्ञाकाे समयमा समेत सडकमा सर्वसाधारणको चाप नघटेकाले शुक्रबारदेखि थप कडाइ गर्ने प्रहरीले बताएकाे छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञाको…

रिहा भए विप्लव समुहका केन्द्रीय नेता माइला लामा
गणतन्त्र नेपाल संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन् । उनी पछिल्लाे १४ महिनादेखि सङ्खुवासभा जिल्ला कारागारमा रहेका थिए । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीबार…

सम्पादकीय : ‘गणतन्त्रनेपाल’ को आगमन !
सम्पादक

निरक्षरताको लगभग उन्मूलन, सामाजिक–सांस्कृतिक जागरण र सूचना प्रविधिको अकल्पनीय विकासक्रमसँगसँगै आज समग्र मानवजातिले नै आमसञ्चार र विशेषतः सूचना प्रविधिका माध्यमलाई जीवनपद्धतिकै रूपमा अँगालिरहेको छ । र, यो क्रम विश्वजगतको सापेक्षतामा नेपालमा पनि सन्तोषजनकरूपमै विकसित भइसकेको छ । नयाँ–नयाँ प्रविधिको आविष्कार…

सरकारविरुद्ध लागे ‘सिधै कारबाही’ !
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, १३ वैशाख | सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई ‘कारबाही’ गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार एमालेको १०औं ‘महाधिवेशन आयोजक कमिटी’ का नाममा बसेको ओली समूहको बैठकले ‘सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने’…

वैशाख १६ देखि साताभर उपत्यकामा निषेधाज्ञा : के–के बन्द, के–के खुला ? (विज्ञप्तिसहित)
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं, १४ वैशाख । कोरोनाभाइरस संक्रमणको दोस्रो लहर उत्कर्षमा पुग्दै गर्दा स्थानीय प्रशासनले राजधानी उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषण गरेको छ । निषेधाज्ञाबीच अत्यावश्यक बाहेकका सेवा, कामकाज र यातायात…

८२ घन्टा पुरिए, पिसाब पिएर बाँचे !
गणतन्त्र नेपाल संवाददाता

भूमिकास्थान नगरपालिका– १, साम्ने गाउँका ३१ वर्षीय ऋषि खनाल २०७२ वैशाख १४ मा वैदेशिक रोजगारीका लागि यूएईको दुबईतिर उड्नु थियो । हवाई टिकट समेत भइसकेको अवस्थामा खनाल काठमाडौंसम्म पुगेका थिए । तर, १२ वैशाखको विनाशकारी भूकम्पले विदेश गएर धन कमाउने…

विभाजनतर्फ एमाले : झन् बढ्यो ओली–नेपालबीचको दूरी !
गणतन्त्र नेपाल संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्–झन् बढ्दै गएको छ । प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्ला दिनहरूमा अझ बढ्ता दूरी बढ्दै गएको छ । सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलापश्चात पूर्ववत् अवस्थामा फर्किएको…