सिपि नेपालको सहयोगमा गढवाको दीपेन्द्र होमजुन विद्यालयमा ६ कोठे भवन शिलान्यास
आलोक भावुक

गढवा, २७ कात्तिक। क्रियटिङ पोसिबिलिटिज नेपालको आर्थिक सहयोग तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा – ४ पर्सेनीमा स्थित दिपेन्द्र होमजुन माध्यमिक विद्यालयमा शौचालय सहितको ६ कोठे बिद्यालय भवनको आज बुधवार शिलान्यास भएको छ । गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीले…

गढवा गाउँपालिकामा निशुल्क मधुमेह, उच्च रक्तचाप र मृगौला रोग स्क्रिनिङ सम्पन्न, २६५ जनाले सेवा लिए
आलोक भावुक

गढवा, २६ कात्तिक । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयका जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा आज सोमबार गढवा गाउँपालिका वडा नम्बर २ महदेवामा रहेको आधारभूत स्वास्थ्य केन्द्र महदेवामा निशुल्क मधुमेह, उच्च रक्तचाप र मृगौला रोग…

गढवा गाउँपालिकाद्वारा अति विपन्नका लागि साझेदारीमा घर निर्माण गर्दै
आलोक भावुक

गढवा, २६ कात्तिक। भत्किएको घर हटाएर नयाँ घर निर्माणका खातिर गढवा गाउँपालिकाले अन्य सहयोगी संस्थाहरु संग साझेदारी गरेर अति बिपन्न असहाय र निमुखाहरुको घर निर्माण कार्य सुरु गरेको छ। गढवा गाउँपालिका, निवास संस्था र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID