मल अभावले वर्षे बाली संकटमा पर्न सक्ने चिन्ता, देउखुरीका किसानहरू निराश
आलोक भावुक

गढवा, १२ असार। वर्षायाम सुरु भएसँगै खेतबारीमा व्यस्त हुन थालेका देउखुरी क्षेत्रका किसानहरू समयमै रासायनिक मल नपाउने समस्याले चिन्तित छन्। खेतमा रोपाइँको तयारी तीव्र रूपमा चलिरहेको भए पनि आवश्यक मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने किसानहरूको गुनासो छ। गढवा गाउँपालिका,…

गढवा गाउँपालिकाको बजेट ७८ करोड ७५ लाख ९४ हजार
आलोक भावुक

गढवा, १० असार । दाङको गढवा गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८२/०८३ को कुल बजेट ७८ करोड ७५ लाख ९४ हजार रुपैयाँको बिनियोजन गरिएको छ । गाउँपालिकाको १७औं अधिवेशनको तेस्रो बैठकमा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको…

जनता मावि गढवामा एन.सि.सि जुनियर डिभिजन संस्थागत तालिम सुरु
आलोक भावुक

गढवा, ९ असार। गढवा गाउँपालिका–७ स्थित जनता माध्यमिक विद्यालयमा आजबाट राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयको आयोजनामा सशस्त्र सेवा कोर्स (सि.सं. ५१) अन्तर्गत जुनियर डिभिजन संस्थागत एनसिसि तालिम सुरु भएको छ। जनता माध्यमिक विद्यालय गढवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID