कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेमाथि गोली प्रहार
गणतन्त्र नेपाल संवाददाता

कपिलवस्तु । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति अज्ञात समूहले प्रहार गरेको गोली लागेर पाण्डे घाइते भएका छन् उनीसहित भारतीय नागरिक इयाज अक्तर सवार मोटरसाइकलमाथि गोली प्रहार भएको थियो । पाण्डेलाई दुई…

लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडकाे भूकम्प, घर भत्कँदा एकजना घाइते
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । लमजुङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । आज विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प मध्य र पश्चिम नेपालमा सहजै महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको भुलभुले क्षेत्रलाई केन्द्र बनाएर ५.८ म्याग्निच्युडको…

एमसीसी अन्तरगतको आयोजना बनाउँदा दुई लाख रुख काट्नुपर्ने : वन मन्त्रालय
गणतन्त्रनेपाल डेस्क

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसनको सहयोगमा कार्यान्वयन गर्ने विद्युत् प्रसारण आयोजना बनाउँदा २ लाख २ हजार वटा रुख काटिने भएको छ । वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको वातावरणीय प्रभाव मूल्याङ्कन…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID