देउवाको पक्षमा हस्ताक्षर गर्ने नेपालसहित २६ जना सांसद कारबाहीमा
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधव नेपालसहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कार्यमा हस्ताक्षर गर्ने पार्टीका सबै सांसदलाई कारबाही गरेको छ । पार्टी संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री केपी ओलीले यसबारे निर्णय भएको पत्र राष्ट्रपति कार्यालयमा पठाएका…

राष्ट्रपतिसमक्ष विपक्षी गठबन्धनकाे माग–सांसदलाई उपस्थित गराएरमात्रै निर्णय गर
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेको विपक्षी गठबन्धनका नेताहरुले आफ्नो पक्षमा भएका सांसदहरुलाई सशरीर उपस्थित गराएरमात्रै निर्णय लिन माग गरेका छन्। शुक्रबार दिउँसो १४९ जना सांसदको हस्ताक्षरसहित देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन दाबी पेश गर्दै…

देउवा, प्रचण्ड, नेपाल र यादव छलफल : नेपालपक्षीय सांसदकाे सिंहदरबारमा जमघट
गणतन्त्र नेपाल संवाददाता

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको फेरि अर्को विवादास्पद कदम र राष्ट्रपति विद्या भण्डारीकाे साथपछि बिहीबार साँझदेखि एकाएक मुलुकको राजनीतिक माहोल तरंगित भएको छ । दल र नेताहरूको तीव्र दौडधुप, छलफल र रस्साकस्सी चलिरहेको छ । विद्या–ओलीको पछिल्लो कदमसँगै विपक्षी…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID