बाढीकाे बितण्डा : देशभर ५ जनाको मृत्यु, १४ बेपत्ता
काठमाडाैं । लगातार परेको अविरल वर्षाका कारण देशभर ५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार ५ जनाले ज्यान गुमाउँदा १४ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा सात जना र जाजरकोटमा सात…

