विपक्षी गठबन्धनका नेताहरुकाे एउटै मत : एकअर्कालाई धोका दिँदैनाै
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १२ असार 

विपक्षी गठबन्धनका नेताहरुले एकअर्कालाई धोका नदिने प्रतिबद्धता जनाएका छन् । शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा शीर्ष नेताहरुले गठबन्धनमा कसैलाई धोका नहुने वचनवद्धता जाहेर गरेका हुन् । जनमोर्चाका महासचिव मनोज भट्टदेखि काँग्रेस सभापति शेरबहादुर देउवासम्मले कुनै…

शनिबार मेलम्चीमा आएको बाढीले घर बगायो
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, १२ असार । सिन्धुपाल्चोकको मेलम्चीमा अविरल वर्षापछिको बाढीले एक घर बगाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्द्रावती नदीको छेउमा रहेको तीन तले पक्की घर बाढीले बगाएको हो । एक साताअघि आएको भीषण बाढीकै बेला स्थानीय गोपाल…

पाँच विद्यार्थी संगठनले बिहीबार काठमाडौंमा सरकार विरुद्ध प्रदर्शन गर्ने
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, ९ असार ।  विपक्षी गठबन्धनका दल निकट पाँच विद्यार्थी संगठनहरुले काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने भएका छन्। माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेपाली कांग्रेस निकट नेवि संघ,  नेकपा एमालेको माधव नेपाल समूह निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी निकट समाजवादी…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID