बादललाई हराउँदै डा. देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै विपक्षी गठबन्धनका उम्मेदवार संघीयताविद् डा. खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा देवकोटाले मुख्य प्रतिस्पर्धी बादललाई हराएका हुन् । डा. देवकोटाले ५०८८ मतभार प्राप्त गरेका छन् ।…

सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो : नेकपा एमाले
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा एमालेले गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशको सम्मान गर्ने जनाएको छ । स्थायी कमिटी बैठक चलिरहेका बेला अदालतले ७ मन्त्रीको नियुक्ति संविधानको भावनाविपरीत रहेको भन्दै बदर हुने आदेश दिएको थियो । बैठकपछि संवाददाताहरुसँग…

अध्यक्ष प्रचण्डकाे नेतृत्वमा काेभिड नियन्त्रण युनिट गठन,सीसीएमसी खारेज गर्न माग
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । कोभिड रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरूबारे नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको…