वरिष्ठताको आधारमा संवैधानिक इजलासको पुनर्गठन : सरकारी पक्षको बखेडा
संविधानको धज्जी उडाउँदै कामचलाउ प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको विष्मयकारी मिलेमतोमा ७ जेठको मध्यराति गरेको प्रतिनिधिसभा ‘विघटन’ का विरुद्ध सर्वोच्च अदालतमा परेका २६ वटा तथा ओलीपक्षले दायर गरेका ४ वटा गरी ३० वटा मुद्धाको निरूपण गर्ने संवैधानिक इजलास सर्वोच्चका…