यी हुन्, कोरोना पुष्टि भएका २६ सांसद
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । वैशाख २७ गतेका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशन अघि गरिएको सांसद तथा संसदका कर्मचारीहरुको पीसीआर परीक्षणबाट १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २७ गते बस्ने प्रतिनिधिसभाको बैठक अघि वैशाख २२ देखि २४ गतेसम्म गरिएको परीक्षणबाट…

संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन अध्यक्ष प्रचण्डकाे अनुरोध
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन परिषद्का सबै सदस्यहरुलाई अनुरोध गरेका छन् । उनले प्रतिपक्षी दलका नेता र सभामुख समेतले बैठकमा सहभागी नहुने निर्णय गरिसकेकाले बैठक स्थगित गर्न पनि सरकारसँग माग गरेका छन् ।…

प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक  देउवाद्दारा इन्कार
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको भन्दै नेपाली कांग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने भएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी सो बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन् ।…