राष्ट्रपतिको निर्णय :देउवा–ओली दुवैको दाबी पुगेन, लगत्तै प्रमले बाेलाए मन्त्रिपरिषद् बैठक
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी नपुगेको ठहर गरेकी छन्। दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा…

राईको दाबी झुठो, हचुवाकाे भरमा राष्ट्रपतिलाई साेझै लेखेका थिए पत्र
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । विपक्षी गठबन्धनले संविधानको धारा ७६ (५) बमोजिम गठन हुने नयाँ सरकारको निम्ति आज अपरान्ह राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाएको १ सय ४९ जना सांसदको हस्ताक्षरमा आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै राष्ट्रपतिलाई निवेदन लेख्ने माननीय जयकुमार राईको दाबी नै…

देउवाको पक्षमा हस्ताक्षर गर्ने नेपालसहित २६ जना सांसद कारबाहीमा
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधव नेपालसहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कार्यमा हस्ताक्षर गर्ने पार्टीका सबै सांसदलाई कारबाही गरेको छ । पार्टी संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री केपी ओलीले यसबारे निर्णय भएको पत्र राष्ट्रपति कार्यालयमा पठाएका…