मध्यरातमा किन भेटे प्रधानमन्त्री ओलीले काँग्रेस नेताद्वय निधि र कोइरालालाई ?
पटक पटक विवादित निर्णय गर्ने र अदालतबाट निर्णय उल्टाइदिने परिबन्धमा परेका कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संकट जाेगाउन मध्यरातमा विपक्षी पार्टीका नेताहरुसँग भेटघाट गरेका छन् । पछिलाे पटक नेपाली काँग्रेसका नेताहरु बिमलेन्द्र निधि र शेखर कोइरालालाई बालुवाटार बाेलाएर…