आचारसंहिता गम्भीर उल्लंघन गर्नेलाई उम्मेदवारी खारेज गर्न आयोगको निर्देशन
गणतन्त्रनेपाल समाचारदाता, काठमाडौँ । २५ बैशाख

निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको अवस्थामा तत्काल उम्मेदवारी खारेज गर्ने अधिकारसहित निर्वाचन आयोगले अनुगमन टोली परिचालन गरेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता अनुगमन…

गढवामा माओवादी केन्द्रको घरदैलो अभियान तीब्र
पुष्पा पाैडेल, गढवा दाङ बैशाख १७

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा माओवादी केन्द्र गढवा गाउँपालिकाले घरदैलो अभियानलाई तीब्रता दिएको छ । शनिवार माओवादी केन्द्रले गढवा गाउँपालिकाका १ न. र ४ नं. वडामा घरदैलो कार्यक्रम गरेको छ । ४ नं. वडाका गंगापरस्पुर, उठैया, सुतैया, हडैया, खैराखाल,…

एमसीसीका कारण बानेश्वरमा तनाव, सडकमा राखियो ब्यारिकेड
गणतन्त्रनेपाल समाचारदाता

१२ फागुन, काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा  छलफल हुन लागेका बेला नयाँ बानेश्वर क्षेत्रमा बढेको तनावका कारण उच्च सुरक्षा सतर्कता अपनाइएको छ । एमसीसीको विरोधमा दैनिक प्रदर्शन भइरहेका वेला सुरक्षा चुनौतिको मूल्यांकन गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID