अति भएपछि खति हुन्छ : माओवादी प्रवक्ता श्रेष्ठ
काठमाडाैं । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अति भएपछि खति हुने टिप्पणी गरेका छन् । आज सर्वोच्चले २० मन्त्रीलाई पदमुक्त गरिदिएपछि उनले सामाजिक सञ्जालमा भनेका छन्,‘अति भए पछि खति हुन्छ नै। सर्वोच्च अदालतको पछिल्ला फैसलाहरूले प्रम ओलीले चालेका असंवैधानिक, अलोकतान्त्रिक एवं…