ओली–नेपालबीचको २ घण्टा लामो वार्ता निष्कर्षविहीन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकारात्मक बनेपनि कुनै ठोस सहमति नभएको नेताहरुले बताएका छन् । दुई नेताबीच राजधानीको एक होटलमा बुधबार राति करिब दुई घण्टा छलफल भएपनि कुनै ठोस सहमति बिनै बैठक…