आइतबारदेखि संघीय संसद् अधिवेशन, कस्तो छ तयारी ?
सर्वाेच्च अदालतको आदेशअनुसार संघीय संसद्को अधिवेशन आइतवार शुरूवात हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित संसद् भवनमा आइतवार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्त्वको…