सरकारलाई सघाउन पूर्णबहादुर खड्काको नेतृत्वमा बन्यो कार्यदल
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ७ साउन 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालन सहज बनाउन कार्यदल गठन गरिएको छ। मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारकाे काम कारवाहीका लागि साझा नीति तथा कार्यक्रम बनाउन कार्यदल बनाइएको नेताहरुले बताएका छन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा माओवादी केन्द्रबाट…

विश्वासको मतको बदलामा आफ्ना माग सम्बोधन गर्न सरकारसँग ठाकुर पक्षको आग्रह
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ५ साउन 

जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षले आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ। आफू पक्षीय केन्द्रीय समितिको बैठकपछि ठाकुरले विश्वासको मत दिनुअघि आफूसँग गरेको प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण गराएका हुन्। आइतबार संसदमा भएको प्रधानमन्त्रीको विश्वासको मतको भोटिङमा ठाकुर…

करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन अर्थमन्त्री शर्माको निर्देशन
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ५ साउन

अर्थमन्त्री जनार्दन शर्माले करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन निर्देशन दिएका छन् । मन्त्रालयको आन्तरिक ब्रिफिङ्गको क्रममा मन्त्री शर्माले भने, “थोरै जनाबाट धेरै दरमा कर उठाउने हैन, धेरै जनाबाट थोरै दरमा कर उठाउने कार्ययोजना चाहियो ।” मन्त्री शर्माले करको दायरा…