एमसीसीका कारण बानेश्वरमा तनाव, सडकमा राखियो ब्यारिकेड
१२ फागुन, काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा छलफल हुन लागेका बेला नयाँ बानेश्वर क्षेत्रमा बढेको तनावका कारण उच्च सुरक्षा सतर्कता अपनाइएको छ । एमसीसीको विरोधमा दैनिक प्रदर्शन भइरहेका वेला सुरक्षा चुनौतिको मूल्यांकन गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको…