एकीकृत समाजवादी पार्टीको रणनैतिक लक्ष्य वैज्ञानिक समाजवाद
गणतन्त्रनेपाल संवाददाता, काठमाडाैँ/ ८ भदाै

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको रणनैतिक लक्ष्यमा वैज्ञानिक समाजवाद राखेको छ । कम्युनिष्टको आधारभूत रणनीति समाजवाद नै भएपछि पछिल्लो समय शान्तिपूर्ण राजनीति अंगालेका कम्युनिष्टहरुले वैज्ञानिक समाजवाद भन्न छाडेका थिए । केही दिनअघि सम्पन्न नेकपा माओवादी…

माधव नेपाललगायत १४ जनाको कारबाही फिर्ता लिन आग्रह
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ४ भदौ

एमाले विभाजित हुँदा संस्थापनतिरै लागेका र यसअघि माधव कुमार नेपाल निकट भनेर चिनिएका ९ नेताले पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन यसअघि कार्यदलस्तरमा भएको १० बुँदे सहमतिको तत्काल कार्यान्वयनमा जोड दिएका छन् । पार्टी अध्यक्ष केपी ओलीलाई अधिकतम् लचिलो हुँदै…

नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार : प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता, ३ भदौ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बिहीबार दिउँसो काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आज बिहानमात्रै गठबन्धन घटकसँग भएको छलफलअनुसार माधव नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार…