मानव बेचविखन तथा ओसारपसार कसूरमा कृष्णनगरबाट एक जना पक्राउ
अजय मिश्र

मानव बेचविखन तथा ओसारपसार कसूरमा कृष्णनगरबाट एक जना पक्रा कपिलवस्तु, मंसिर २२।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंकगेट बाट मानव बेचविखन तथा ओसारपसार कसूरमा एकजना व्यक्ति पक्राउ परेकाछन्। मंसिर १७ गते जिल्ला नुवाकोट दुप्तेश्वर गाउँपालिका वडा नं ७…

गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन (फोटो फिचर) 
आलोक भावुक

गढवा, २३ मंसिर । दाङ देउखुरी ‘गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड’ गढवाको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन आज शनिबार गढवामा सम्पन्न भएको छ। सहकारी संस्थाकी अध्यक्ष सोभा रावत क्षेत्रीले अध्यक्षता तथा संघिय सांसद नारायणी शर्मा प्रतिक्षाको प्रमुख…

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा ३ नं. वडाको अधिबेशन सम्पन्न
आलोक भावुक

गढवा, २२ मंसिर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका वडा नम्बर ३ को वडाधिबेसन शुक्रबार सम्पन्न भएको छ । ३ नम्बर वडा कमिटिका अध्यक्ष आशाराम चौधरीको अध्यक्षता तथा माओवादी केन्द्रका इन्चार्ज तथा ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीको प्रमुख…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID