अहिलेसम्म एक लाख युवालाई ऋण !
किरण अधिकारी

  काठमाडौं । स्थानीय श्रोत साधनको प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमूलक परियोजना सञ्चालन गर्न स्थापना भएको सरकारी निकाय हो युवा तथा साना व्यवसायी स्वरोजगार कोष । कोषले रिक्सा, अटोरिक्सा, ठेलागाडा, दूधजन्य व्यवसाय, घरेलु व्यवसाय, प्लम्बिङ, इलेक्ट्रोनिक, इलेक्ट्रिकल, सिकर्मी,…

कर्णाली प्रदेश: मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीको दाबी पेस
गणतन्त्र नेपाल संवाददाता, १६ कात्तिक

सुर्खेत, कर्णाली प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् । शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२)…

बैंक तथा वित्तीय संस्था बाग्मती प्रदेशमा केन्द्रित
गणतन्त्र नेपाल संवाददाता, १६ कात्तिक

काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बाग्मती प्रदेशमा अधिकेन्द्रित रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको फाइनान्सियल सेक्टर्स रिपोर्ट मोबिलाइजेसन अन्डर फेडेरल स्ट्रक्चर अफ नेपाल’ अध्ययनले यस्तो देखाएको हो । प्रस्तुत अध्ययनले विभिन्न…