पर्सा जगरनागपुरमा मुख्यमन्त्रीकी पत्नी पराजित, कांग्रेस विजयी
पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीकान्त प्रसाद यादव ५७४९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महमद सलिम मन्सुरले ३९२६ मत ल्याए। उपाध्यक्षमा कांग्रेसकी बबिता सिहंले ५५३१…

