खसेको भन्दा १०७ मत बढी भेटिएपछि रंगेली तनावग्रस्त
गणतन्त्रनेपाल समाचारदाता, दाङ

गणनाको क्रममा खसेको भन्दा बढी मत भेटिएपछि मोरङको रंगेलीमा प्रहरी र दलका कार्यकर्ताबीच झडप भएको छ । सोक्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । मतगणनास्थलको सुरक्षार्थ खटाइएका प्रहरीउपर दलका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि झडपको अवस्था सिर्जना भएको मोरङ…

एएफसी एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा, विवादमा परेका खेलाडी समेटिएनन्
गणतन्त्र नेपाल समाचारदाता

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् । एएफसी एसियन कप २०२३ छनोटको समूह ‘ए’ मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेल जुन…

कांग्रेसको विजयी र्‍यालीमा आक्रमण, ६ जना घाइते
गणतन्त्र नेपाल समाचारदाता

६ जेठ, वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय उत्सवमा सहभागीमाथि आक्रमण भएको छ । आक्रमणमा परी विजयी उत्सवमा सहभागी ६ जना स्थानीय घाइते भएका छन् । वडा नम्बर २७ को अध्यक्ष जितेपछि बिहीबार राति कांग्रेसले विजयी उत्सव मनाएको थियो ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID